एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई

काठमाडौं । नेपालले एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।  नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा मात्र ३१ रन बनाएर आउट भयो  । नेपालका अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट लिए । यसअघि टस … Continue reading एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई